खोजेकै छु हितको माया शान्तिनारायण श्रेष्ठ गीति कविता युवामञ्च २०६५ माघ by kbsJanuary 31, 2009खोजेकै छु हितको माया कहाँ भेटिएला ? सम्झनाको तिर्खा मेरो कहिले मेटिएला ?
लोकतन्त्रकै खातिर मर्नेहरूलाई सम्झ सरिता शशि दाहाल गजल युवामञ्च २०६५ माघ by kbsJanuary 31, 2009लोकतन्त्रकै खातिर मर्नेहरूलाई सम्झ गाउँ बस्तीमा चेतना छर्नेहरूलाई सम्झ
मातृभूमि नबिर्स है करुणा उदासी 'कृष्णा' गीति कविता युवामञ्च २०६५ माघ by kbsJanuary 31, 2009छोराछोरी बराबरी दुई आँखाका नानी नेपालका सन्तान यी ममताका खानी
मैले हिँड्ने बाटोभरि ध्रुव मधिकर्मी गजल युवामञ्च २०६५ माघ by kbsJanuary 31, 2009मैले हिँड्ने बाटोभरि हारहरूको लाम थियो
कहिले इज्जत गाँस्ने ? रामेश्वर राउत मातृदास गीति कविता युवामञ्च २०६५ माघ by kbsJanuary 31, 2009हामी सबै एउटै ड्याङका भ्यान्टा आलु मुला गुन्द्रुक सिन्की भएका छौँ केको साना ठूला
नखोज भो दायाँ बायाँ, तिम्रै धड्कनमा छु कृष्ण कुसुम गजल युवामञ्च २०६५ माघ by kbsJanuary 31, 2009नखोज भो दायाँ बायाँ, तिम्रै धड्कनमा छु नपत्याए हेर मनको, त्यही आँगनमा छु
दुई मुक्तक श्रीहरि फुयाँल मुक्तक युवामञ्च २०६५ माघ by kbsJanuary 31, 2009तिमीले माया मारेको देखेर भावना चुकेको छ तिमीले तिरस्कार गरेको देखेर ज्यान सुकेको छ
शान्ति गीत बेनीबहादुर थापा गीति कविता युवामञ्च २०६५ माघ by kbsJanuary 31, 2009आकाशै भरी नौलाखे तारा चम्केर बसेझैँ सम्पूर्ण जाति नेपालीहरू मिलेर दुरुस्तै