‘तीन सेदोका’ शान्तिनारायण श्रेष्ठ सेदोका युवामञ्च २०६७ कात्तिक by kbsNovember 9, 2010क्यार्नु भाइ हो ! अकर्मण्य देशको मुद्दा भाषा भेषको झेल्नु पर्या छ आफूलाई नरुच्ने खेल खेल्नु पर्या छ ।
खोजेकै छु हितको माया शान्तिनारायण श्रेष्ठ गीति कविता युवामञ्च २०६५ माघ by kbsJanuary 31, 2009खोजेकै छु हितको माया कहाँ भेटिएला ? सम्झनाको तिर्खा मेरो कहिले मेटिएला ?
केही हाइकुहरू शान्तिनारायण श्रेष्ठ हाइकु मधुपर्क २०६५ माघ by kbsJanuary 24, 2009आफ्नै बागमा फूल बेली-चमेली दृष्टि अरूमा