Skip to content

समय दैनिक

प्रिजमभित्रका जुमेलीका कविता

प्रिजमभित्रका जुमेलीका कविता
पारसमणि शम

जहॉं पुगेर मनको आगो फूल बनिदिन्छ
बतासको भाका र खोलाको स ल ल ल बनिदिन्छ
बनिदिन्छ रूखको सुस्केरा,
त्यो लोकमा मेरो शब्दको हलो चल्छ
अहा, त्यहीं नै मेरो कर्मको दीयो बल्छ|
-मेरो श्रम शिविर

किराँत राई र साकेवा पर्व

“किराँत राई जातिको यदाकदा पाइने इतिहासअनुसार किराँतीहरू 3000 वर्षभन्दा पुराना जाति हुन्‌ । ‘ 21 जनवरी, 2005-को दिन सिक्किमको राजधानी गान्तोकस्थित होटल रेन्दबूमा आयोजित दुइ दिनव्यापी “अन्तरराष्ट्रिय किराँत सम्मेलन जातीय एकता र आपसी सम्पर्क’-लाई सम्बोधन गर्ने क्रममा “नेपाल किराँत केन्द्र समिति’-का महासचिव राजबहादुर राईले भनेका थिए । यद्यपि, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य बुलु मुकारुङसितको साक्षात्कारमा उनले भनेका थिए- “थेलेदोङ’ (राईहरूको मितिथिति) को आधारमा किराँतीहरू 5000 वर्षअघिका जाति हुन्‌ र यलम्बर राजाकै कुरा गर्दा पनि यो कुरा प्रष्ट हुनसक्छ ।