कम्मरमाथि पटुकी एकनारायण भण्डारी चलचित्रका गीत नाइँ नभन्नु ल (चलचित्र) by editorDecember 13, 2015कम्मरमाथि पटुकी, पटुकीमाथि घैला घैलामा कुवाको पानी पानी खाने निहुँ पारी धाउँछन् कति बेइमानी मै प्यारी हो कि रेशम मेरो जवानी
नाइँ नभन्नु ल आचार्य प्रभा चलचित्रका गीत नाइँ नभन्नु ल (चलचित्र) by editorJanuary 29, 2015तिमीसँग जिउने मर्ने चाहना छ मेरो म तिमी बिना अधुरो तिमी मबिना अधुरो मलाई जुनी जुनी जुनी जुनी तिम्रै हुने मन छ फेरि फेरि फेरि नाइँ नभन्नु ल
मर्ने कसैलाई रहर हुँदैन कृष्ण हरि बराल चलचित्रका गीत नाइँ नभन्नु ल (चलचित्र) by editorAugust 17, 2014मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन