नेपालीको बानी चेन्ज मनु शर्मा सामाजिक समीक्षा साझा कुरा by manusharmaOctober 23, 20121 Commentभनिन्छ तरबार र कलमको लडाइँमा अन्तिम जित कलमको हुन्छ तथापी हामीले हाम्रा ईतिहांसहरू पल्टाएर हेर्दा कर्यौ पटक कलमलाई तरवारले काटिदिएको उदाहरण पाउन सकिन्छ ।