गजल टंक खनाल गजल by Khanal_tankaJuly 15, 20095 Commentsटुक्रेको यो मुटुलाई आशाका किरणले टालेको छु फर्कितिमी आउछ््यौ भन्ने बिश्वास मनमा पालेकोछु लक्ष्यहिन यात्री भय म तिमी बिना तिमीलाई पाउन कांडामाथि यि कदम चालेको छु
मेरो ब्यथा कुल अधिकारी पद्य कविता by Khanal_tankaJuly 3, 20092 Commentsजिन्दगीको दोबाटोमा धोकै धोका खाको छु धोकेबाजीलाई बिर्सन मन मन्दिर धाको छु नसोध मलाई के भो? यो नसाको खेल हो दुई दिने जिन्दगी नि मलाई आज जेल भो
मेरो लागि टंक खनाल गजल by Khanal_tankaJuly 2, 20093 Commentsमेरो लागि कति तिमी मन्दिर मस्जिद धायौ मैले गर्दा जिन्दगी मा धेरै ठक्कर खायौ नराम्रो नै सोचे मैले सधैं तिमीलाई आखिर मैले जे गरे नि गीत मेरै गायौ
तिम्रो माया टंक खनाल गजल by Khanal_tankaJune 30, 20095 Commentsदियौ तिमीले धेरै माया त्यो मायाको ‘मात’ लाग्यो छोडेदेखि मैले तिम्लाइ दिउसै पनि ‘रात’ लाग्यो हुन्न भन्थेउ मायामा कोही सानो ठुलो तर तिम्रो प्रिती साट्न मलाई ‘जात’ लाग्यो
गजल टंक खनाल गजल by Khanal_tankaJune 29, 200910 Commentsथाहा थियो तिमीलाई कति माया गर्थे म साथ पाय त्यो तिम्रो सातै सागर तर्थे म वाचा गर्यौ` संगसंगै जिउने अनि मर्ने थाहा भय धोका पाउने किन भर पर्थे म
सोचेको थिएँ टंक खनाल पद्य कविता by Khanal_tankaJune 25, 20093 Commentsकल्पनाको महल होइन मैले यथार्थको झुपडी सोचेको थिएँ देउरालीको त्यो मन्दिरमा होइन मैले मेरो मुटुको ढुकढुकीमा सजाउने सोचेको थिएँ
चोखो माया टंक खनाल गजल by Khanal_tankaJune 24, 200912 Commentsबढ्दै थिए कदमहरु चुम्न भनि सगरमाथा आधि बाटो नपुग्दै खुट्टा मेरा तानिदियौ जिउने गर्थे सधैंभरि तिम्रो चोखो मायामा मायाको त्यो झुठो तिर मलाई नै हानिदियौ
हाइकु टंक खनाल हाइकु by Khanal_tankaJune 24, 20091 Commentडिजिटल लव चिन्नु न जान्नु आइ लव यु लाग्दैन निद्रा झस्किरहन्छ मन सपनाको महल सपना थियो फुल फुलाउने खसी ले खाइदियो
जस्तो सुकै परे पनि टंक खनाल गजल by Khanal_tankaJune 24, 20095 Commentsभोग्छु मैले जिन्दगीमा जस्तोसुकै परेपनि सहनै पर्थ्यो मेरै सामु लाश तिम्रो लडेपनि मिलन अनि बिछोड नै हो भने नियम प्रकृतिको छुट्नु नै थियो हामि यहा तिमि मेरोलगि मरेपनि