मेरो लागि कति तिमी मन्दिर मस्जिद धायौ
मैले गर्दा जिन्दगी मा धेरै ठक्कर खायौ
नराम्रो नै सोचे मैले सधैं तिमीलाई
आखिर मैले जे गरे नि गीत मेरै गायौ
सम्झे सधैं तिमीलाइ पराइ नै मैले
तर पनि सधैं मलाई चोखो माया लायौ
सकेन कहिले “Deadbody” ले बुझ्न तिम्रो माया
त्यसैले त तिम्ले आज ठुलो चोट पायौ

नराम्रै सोचे मैले सधैं
नराम्रै सोचे मैले सधैं तिमीलाई
भित्र मैले जे भने नि गीत मेरै गायौ
Ramro lagyo…. lekhne jadu kam nahos jaaus jaaus…………
Taukoma mero haat6
Manoj
ok mero pani sath chha hai
ok mero pani sath chha hai ta tapailai………..pragati ka paila uchallie rahun hai ta
नराम्रो नै सोचे मैले सधैं तिमीलाई
आखिर मैले जे गरे नि गीत मेरै गायौ
gajalshibir bata…………………
टंक जी,
कबिता पढेर कस्तो –
टंक जी,
कबिता पढेर कस्तो – कस्तो अनुभब भयो।
“सकेन कहिले “Deadbody” ले बुझ्न तिम्रो माया
त्यसैले त तिम्ले आज ठुलो चोट पायौ।”
आफ्नै रियल लाइफको हो कि क्या हो? राम्रो छ।
R. गुरुंग
दुबइ, UAE