Skip to content

तिम्रो माया


दियौ तिमीले धेरै माया त्यो मायाको ‘मात’ लाग्यो
छोडेदेखि मैले तिम्लाइ दिउसै पनि ‘रात’ लाग्यो

हुन्न भन्थेउ मायामा कोही सानो ठुलो
तर तिम्रो प्रिती साट्न मलाई ‘जात’ लाग्यो

जब देखि छैनौ तिमी यो मेरो साथमा
त्यो दिनदेखि फुल पनि मलाई ‘पात’ लाग्यो

छुन्न भन्थेउ तिमी बाहेक अरु कसैलाई
तर आज त्यो शारिर मा पराइको ‘हात’ लाग्यो

टंक खनाल “Deadbody”
Indira Gandhi International Airport
New Delhi, India
deadbody80@gmail.com
dineshkhanal2007@yahoo.com

5 thoughts on “तिम्रो माया”

  1. gajal ramro 6
    “जब देखि छैनौ

    gajal ramro 6

    “जब देखि छैनौ तिमी तिमी यो मेरो साथमा”

    yo laain aallin aalikati edit garda best hun6 & alli saral ra netural language use garna sujhav din6u.

    your friend

    mesp_ctw@yahoo.com

  2. टंक भाई,
    धेरै राम्रो कबिता छ।

    टंक भाई,

    धेरै राम्रो कबिता छ। लेख्दा लेख्दै आखिरमा महान कबि बन्न सक्छ। आफ्नो गती बढाउदै जानु एक दिन सफल बन्ने छौ।

    छुन्न भन्थेउ तिमी बाहेक अरु कसैलाई
    तर आज त्यो शारिर मा पराइको ‘हात’ लाग्यो।

    आकाश सरि फैलियोस अनि समुन्द्र झै गहिरिएर जाओस् तपाईंको लेखन।

    R. गुरुङ
    दुबइ, युनाईटेड अरब इमिरेट्स

  3. Bhai yo ta no 1bhayo…टंक
    Bhai yo ta no 1bhayo…टंक भाई, धेरै राम्रो कबिता छ।

    टंक भाई,

    धेरै राम्रो कबिता छ।

    छुन्न भन्थेउ तिमी बाहेक अरु कसैलाई
    तर आज त्यो शारिर मा पराइको ‘हात’ लाग्यो।

    Manoj

    1. Shiva ji, Resham Daju , Ani
      Shiva ji, Resham Daju , Ani Manoj Daju,

      Thanks alot for comment me.. Tapain haru ka prerana le aaghi badhne Prayas garne chhu..

Leave a Reply

Your email address will not be published. Required fields are marked *