समय!
समय फेर्छ काँचुली मन फेर्दैन
किन अबुझ बनिरहन्छ मलाई नै टेर्दैन
तिम्रो रुप शृङ्गार हेर्न यो मन बस्छ
छोडी जाने होइन तिम्मै रमिरहन्छRead More »समय!
समय फेर्छ काँचुली मन फेर्दैन
किन अबुझ बनिरहन्छ मलाई नै टेर्दैन
तिम्रो रुप शृङ्गार हेर्न यो मन बस्छ
छोडी जाने होइन तिम्मै रमिरहन्छRead More »समय!
न बन निर्मम कलीलो छ प्रेम छुटाइ जाँदा होला… Read More »प्रष्टाएँ
फोई दीएको छु बैचैनी मेरो पस्कें मुटु अब छैन मेरो हेरछु… Read More »वैचनी
समयले बाँधिरहेछ
म भाग्यका खुड्किला चढिरहेछु
दैदिन्न संसारमा महक छ
म कतै तुच्छ बनिरहेछु
स्पर्शका शृङ्खला यी नसा बनिरहेछन्न सकी त्याग्न मन दिनानु दिन फँसिरहेछन्बनेन कुनै ओखती दूर राखिरहनेमदहोस… Read More »स्पर्श ओखती
मनका सुन्दर भाव हरु म छरी रहेछु तिमी मा मुहार तिम्रो लुकी रहेछ यो मदहोसि … Read More »मन
समदृष्टि समभावमा बाँच्न सिक्ने हो
मायाको कुनै सीमा बाध्यता हुदैन
हर लोकमा हुन्छ मधुर भाव
हो जस्को सम्झनाले मात्र
अलौकिक आनन्द दिन्छ
न वोल्ने लाई वोलाऊन धेरै गारो हुन्छमन नपर्ने लाई फकाऊन ऊस्तै सारो हुन्छनयन ले नयन… Read More »न वोल्ने