तिमीसँग नारायण पोखरेल गद्य कविता by narayan pokharelSeptember 30, 2019 नदेखुँ तिमीलाई देखुँ झैं लाग्छ नलेखुँ तिमीलाई लेखुँ झै लाग्छ थिग्रिँदै छ कि जीवन कतै स्थिर बोल किन बोलुँ बोलुँ लाग्छ न झुकाउ ती नजर चोरुँ चोरुँ लाग्छ लाली ओठ ती चुमुँ चुमुँ लाग्छ बिर्सन्छु तिमीमा आफैं किन किन तिमीसँगै झुमुँ झुमुँ लाग्छ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Comment Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.