narayan pokharel
जीवन रथमा
लामु यात्रा जिवनको छोटा छोटा स्मृती छन
कत्ती रहर कत्ती कहर चोट सबै। भन्दाछन
डाँडा काडा उकाली ठुला भीर भिराली
गदगदाउ थियो जिवन हिंडदा नी ओराली
वहार थियो सुन्दर सपना थियो परीश्रम वाली
दुख पिर पिडा सारा लाग्थियो सब हरीयाली
थियो चेतन माया मोह जीवनका थीर दृष्टी
फल्थे तेस्मा मधुमया रस्का शात सुन्दरर वस्ति
चैन सबै ती मनोहर जिवन उदवेग आज साथ
गलित मनले भन्छ आज थिय सब ती रित्ता हात
जानु कहाँ गर्नु के नव चेतन हुने उजागर र्
पर्खि कही साथी मृत्यु बस्नु कती गर्नु यो दुारग्रह
असहाय नारी पिडा
सुख पनी छ दुख पनी छ
जीन्दगी कहर पनी छ रहर पनी
छ हिजो
भोली छ
मन भरी फुल र
गोली पनी छ
छ नरम बिस्तर हरु
काँडा , सुल हरु पनी छ
चेतन अचेतन दोष मन्का
प्रीती फुल्ने रंग छ
यस्तै कुरुप जीन्दगी
न बुझिने ढङ पनी छ
कहिले दङ
नौ रङ छ
खिल्चन यादमा नब रंग पनी छ
बेहोसी मन कोई साथी संग छ
यातनका संग योवन को मर्दन
छिया छिया छाती
जल्दो रैछ जलन
साथ छाडछन सबै जन
मधुमया हुन्न किन सब दीन ?

लासका भीडमा पाउछौ तिमी