Skip to content


प्रीत दियौ तिमीले साथ चाह उनी दियौ
सकिन छाडन त्यो जहाँ तिमी तिमी थियौ
नयनका कति भार छ, छ प्रीतको धार
अगाध आश छन् मन भित्रका उदगार

उडी गए झैं कत्तै बगी गए झैं
लाग्छ जिन्दगी कतै बल्झी गए झैं
दीप्त छ ज्योति मधुर मुस्कान्मा
अल्झिरहेछु म सधैं तिम्रै आँगनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *