Skip to content

तिमी देखी टाढा हुन तर्किदैछु ठुली
मीठो कुरा बोले पनि झर्किदैछु ठुली ।
सँगै बसे पिरतीको बास हुन्न रैछ
त्यही फाट्ने सम्बन्ध पर्खदैछु ठुली ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *