पालुवा केदार न्यौपाने पद्य कविता मधुपर्क २०६९ साउन by ksJanuary 3, 2013धर्ती कोमल सिर्जनामय बन्यो सत्प्रेरणाको स्थली साँचो जीवनको नयाँ पन दिने उत्साह उद्बोधिनी
मन परेको राम्रो केदार न्यौपाने पद्य कविता मधुपर्क २०६६ जेठ by kbsJune 5, 2009सयथरी फूल फुल्ने संसारमा हाम्रो जाई, जुई, चम्पा जे होस् मन परेको राम्रो । सौन्दर्यको रूप एकै उस्तै जिन्दगानी किन बग्ने रै’छ माया मन तानीतानी ।