नेपाली सङ्गीतको व्यावसायीकरणको नायक सन्तोष शर्मा व्यक्तित्व समीक्षा मधुपर्क २०६८ पुस by ksMarch 11, 2012म सानो छदाँ धेरथोर सङ्गीत त सुन्थेँ तर त्यति धेरै रूचि भने थिएन । यसो टाइमपास तथा रमाइलोका लागि मात्र सुनिन्थ्यो, त्यसमा पनि नेपाली गीत त असाध्यै कम सुन्थेँ ।