शक्तिको स्रोत युवनाथ लम्साल गद्य कविता युवामञ्च २०६६ असार by kbsJuly 5, 2009उसले एक जना मारेथ्यो जेल गयो कानुनले धावा बोल्यो किनकि ज्यान मार्नु कानुनमा अपराध हो । तर एकदिन जेल तोड्यो, बाहिर आयो उ विद्रोही बन्यो विद्रोह उसको रगतमा थियो
अधिकारको परिभाषा युवनाथ लम्साल गद्य कविता मधुपर्क २०६६ जेठ by kbsJune 5, 2009बाज र परेवाहरू जिउने सङ्घर्षमा भौँतारिएका शिकारी र शिकारको अवतारमा अधिकारको परिभाषा खोजिरहेका छन् जिउने वा जिउनका लागि मार्ने!