Skip to content

काशीराम विरस

झेल मलाई चाहिएन

  • by

हाँसी राख्न पाए पुग्छ झेल मलाई चाहिएन
विचारलाई कुण्ठित गर्ने ‘जेल’ मलाई चाहिएन ।

तिमीलाई लाग्ला क्षणभरको हाँसो नै जीवन हो
उन्मादमा उर्लिएको भेल मलाई चाहिएन ।