हुने विरुवाको चिल्लो पात खेमरञ्जन भट्टराई 'लामिडाँडे' छन्द कविता मधुपर्क २०६९ जेठ by ksJune 10, 2012वसिष्ठवृक्षको वल्लि निम्बार्कतरुमा पुगी । फूलेका फूलको वास्ना मग्मगायो जगत्भरि ।।
मिल्दैन छुट्याउन खेमरञ्जन भट्टराई 'लामिडाँडे' छन्द कविता मधुपर्क २०६८ बैशाख by kbsMay 7, 2011धेरै योग्य गुणी जगद्गुरु हुने होला कहाँ को भनी विद्याको मुटु मुख्यकेन्द्र जुन हो कासी त्यहीँका पनि खोज्दैथे सब प्राज्ञ पण्डितहरू जहीँतहीँ विश्वमा यस्तै मानव एक भेटिनु भयो नेपालकै भूमिमा
साथी जित्नु खेमरञ्जन भट्टराई 'लामिडाँडे' बाल कविता मुना २०६६ जेठ by kbsJune 5, 2009पढ्दै लेख्ने साथै गर्दा – छिट्टै बुझ्ने बानी बस्ला केटाकेटी सारा हाम्रा यस्तै गर्दा बन्छौँ राम्रा ढिपी केही गर्नै हुन्न – खानेबेला रूनै हुन्न बुबु पापा मीठो मानी – खाऊ छिट्टै बाबु नानी