जेलभित्रै गोली चल्छ सुबास कोइराला गजल by editorApril 30, 20161 Commentजेलभित्रै गोली चल्छ, गजब छ देश कारबाही भोलि चल्छ, गजब छ देश
सज्जन जस्तै लाग्छन सुबास कोइराला गजल by editorApril 30, 2016सज्जन जस्तै लाग्छन, साला जालीहरू सुम्सुम्याउदै भाच्छन, कोमल डालीहरू
यी माग्ने नेतालाई सुबास कोइराला गजल by editorApril 30, 2016यी माग्ने नेतालाई, झोली देऊ न जनता कति मात्रै सहने हो, बोली देऊ न जनता
भारी बोक्न जानलाई सुबास कोइराला गजल by editorApril 30, 2016भारी बोक्न जानलाई, एउटा पासपोर्ट दिन्न राज्य जनधनको जिम्मेबारी, कही कतै लिन्न राज्य
चोक्टा सकेर झोलको लडाईं छ सुबास कोइराला गजल by kbsJanuary 13, 2011चोक्टा सकेर झोलको लडाईं छ सिरक सकेर खोलको लडाईं छ टकराब केही होइन मात्रै ब्यक्तित्वको आफ्नू आफ्नै मोलको लडाईं छ