चोक्टा सकेर झोलको लडाईं छ सुबास कोइराला गजल by kbsJanuary 13, 2011 चोक्टा सकेर झोलको लडाईं छ सिरक सकेर खोलको लडाईं छ टकराब केही होइन मात्रै ब्यक्तित्वको आफ्नू आफ्नै मोलको लडाईं छ देश लिलामा बिक्री हुँदैछ बढाबढ हुँदै बोलको लडाईं छ देशको मृत्युमा कस्ले ठोक्ने भन्दै बाँकी एउटै ढोलको लडाईं छ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ