हाम्रो सानो स्कुल शिवप्रसाद तिमल्सेना बाल कविता मुना २०६८ बैशाख by kbsMay 9, 2011आँगनमा फुलेका छन् रङ्गीचङ्गी फूल आहा ! साथी कति राम्रो हाम्रो सानो स्कुल ।
हेरुँ हेरुँ लाग्यो मलाई (बालगीत) शिवप्रसाद तिमल्सेना गीति कविता मुना २०६७ चैत by kbsApril 9, 2011हेरुँ हेरुँ लाग्यो मलाई पुतलीको छुन्मुन सुनुँ सुनुँ लाग्यो मलाई पुतलीको गुनगुन ।
शीर्षक के हो ? (मुना २०६७ मंसिर) शिवप्रसाद तिमल्सेना बाल कथा मधुपर्क २०६७ मंसिर by kbsDecember 31, 2010रोशन आमाबाबुको एक्लो छोरो हो । ऊ अहिले १२ वर्षको भयो । रोशन आफ्ना आमाबाबु र फुपू दिदीका साथ राजधानीमा बस्छ । उनीहरूको पुख्र्यौँली घर यहाँ होइन । उनीहरू खोटाङबाट १० वर्ष अगाडि बसाइ सरेर यहाँ आएका हुन् रे । यो कुरा उसले आफ्ना बाबुबाट सुनेको हो ।
नेपाल शिवप्रसाद तिमल्सेना राष्ट्रिय कविता मुना २०६६ मंसिर by kbsDecember 31, 2009आहा ! मेरो देश नेपाल सुन्दर शान्त विशाल ।
मायाको मोल घट्ने विनिमय कस्तो शिवप्रसाद तिमल्सेना पद्य कविता मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009मायाको मोल घट्ने विनिमय कस्तो सागरको पानीभन्दा आँसु भयो सस्तो ।