Skip to content

शीतल कदम्बिनी

धेरै चोटि मरें म त

  • by

धेरै चोटि मरें म त धेरै चोटि बाँचे
सम्झनामा देखें उनलाई रुँदारुँदै हाँसें

आशाको यो टुकी बाली निकै पर गएँ
अतीतका ती पलसित धेरै नजिक भएँ
ओसिएर रहरहरू बिस्कुन झैं रेलें