Skip to content

अरुणबहादुर खत्री 'नदी’

देशप्रेम

  • by

प्यारो लाग्छ हामीलाई
आफू जन्मेको यो देश
थरीथरीका छन् यहाँ
आˆनै भाषा र भेष ।
गौतम बुद्ध जस्ता
शान्तिका अग्रदूत जन्मे यही देशमा
गोर्खालीमा वीरता झल्किन्छ
यही राष्ट्रिय भेषमा ।

तिम्रो तस्बिर

  • by

तिम्रो सुन्दर मुहारको
सजिएका तस्बिरहरू
हरेक साँझ, हरेक बिहान
निहालेकै हुन्छु
हरपल तिम्रो याद बोकेर
मुस्कुराइरहेकै हुन्छु