साहुनीलाई दुईकप चियाको भुक्तानी गर्न
एउटा डक्को नोट भाचे
केही नून केही ऊन
केही मट्टीतेल, साबुन, मसला र बल्बको निम्ति
चोइट्याउँदै सकें
भरे साँझको निम्ति खल्तीको पीँधमा
केही टुक्रा बाँकी हुनन्
खल्तीको पीँध र घैंटाको पीँधमा
भाइटीकाको दिनमात्र खुल्ने रानीपोखरीस्थित भातृत्तेश्वर महादेव मन्दिरमा धेरै दाजुभाइहरूले टीका थाप्छन् । राजधानी काठमाडौंमा अन्जली दिदीले विगत केही वर्षदेखि धेरै भाईहरूलाई टीका लगाइदिंदै आउनु भएको भएको