भाइटीका राधा बाँस्कोटा गद्य कविता मधुपर्क २०६७ कात्तिक by kbsNovember 8, 2010आमा दाजु आउनु हुन्छ र ? पोहर दशैँमा पनि दाजु आउनु भएन त ? लालुपातेले पालुवा फेरिसकेछ
बदलिंदो मन राधा बाँस्कोटा गद्य कविता मधुपर्क २०६७ असार by kbsJuly 19, 2010सँगै पाइला चाल्नेसँग सधैँ सधैँ टाढिएछ खै, म मान्छे त चिन्छुजस्तो लाग्थ्यो
महाकविप्रति राधा बाँस्कोटा पद्य कविता मधुपर्क २०६६ कात्तिक by kbsNovember 30, 2009मनमा राखेँ तनमा राखेँ शिरमा सजाएँ सुरमा तिम्रो मिलाई लय बाँसुरी बजाएँ । उघारेँ आँखा मिलाई भाखा पाखामा नचाएँ मृगका पाठा मयूर बुट्टे तिमीमै सजाएँ ।।