लुकेको क्यै कथा निस्तेज गजल by editorNovember 12, 2014लुकेको क्यै कथा होला भिजेको त्यो सिरानीमा अँझै सन्त्रास रातिको छ कि बाँकी बिहानीमा पुरानो खत अँझै बल्झाई गो बर्सात साउनको अँझै झिल्काहरू बाँकी रहेछन यो खरानीमा
म निकाल्न दिन्न हावाबाट बिजुली निस्तेज गद्य कविता by nistejJuly 21, 2011खबरदार! म निकाल्न दिन्न हावाबाट बिजुली!! यो हावा मेरो पनि हो त्यसरी नै जसरी पानी पनि थियो मेरो र यो धर्ती पनि थियो मेरो तिमीले पानीबाट बिजुली निकाल्न सिक्यौ
घोषणा पत्र निस्तेज छन्द कविता by nistejApril 24, 20101 Commentयसपाली म चुनावमा जितीगए जाने थियौ कोरिया आऊ लौन जिताऊ जे जसरि नि हो चिन्ह नि ‘तोरियाँ’ मेरो चिन्ह परेछ लौ बहुमुखी क्या लाभदायी अहो तरकारी भुटुवा बनाउनु नाता पोलेर चटनी कसो! 11 11Shares
मायाँ मलाई साँच्चै गर्ने निस्तेज गजल प्यास by nistejDecember 9, 20091 Commentमायाँ मलाई साँच्चै गर्ने विचार राखी बस्थ्यौ कहाँ बगलमा तीखो कटार राखी
बैगुनीको गाउँमा आएर निस्तेज गजल परेली by nistejDecember 9, 20091 Commentबैगुनीको गाउँमा आएर के भो फाइदा बिर्सिएको घाउ कोट्याएर के भो फाइदा