बेहोसी ‘लभ’ कृष्ण अमरदीप गजल by k amardeepJanuary 12, 2010भेट भयो फिलिमहलमा ‘लभ’ हाम्रो ‘डिप’ भयो मेरो काख उसको लागि थकाई मार्ने ‘सिट’ भयो। हिजो सम्म पिरती त सन्जीवनी जस्तो लाग्थ्यो त्यही मायाँ आज मलाई नउत्रिने बिश भयो।
“रहस्य” कृष्ण अमरदीप मुक्तक by k amardeepJanuary 9, 2010खित्त्का छोडेर बिदा भयौ छोडेर गयौ रहस्य एक सम्झनाको लहरसँगै जोडेर गयौ रहस्य एक।
तिम्रो प्यार कृष्ण अमरदीप गजल by k amardeepJanuary 7, 2010धेरै पहिला देखि नै, मालाई तिम्रो प्यार थियो खाली त्यो सिउँदो भर्न, मलाइनी हतार थियो। एउटा कुरा नढाटी, तिमीलाई भन्नु पर्दा मनको भित्री बगैँचामा, तिम्रै बहार थियो।
खुशी सबै समेटेर गयौ कृष्ण अमरदीप गजल आफ्नै मन by k amardeepJanuary 4, 2010दु:ख पिडा मलाई दीई, खुशी सबै समेटेर गयौ मेरो विश्वाशको हत्त्या गरि, दुर्भाग्य आज लेखेर गयौ। अग्नीको सातफेरा, तिम्रालागी एक खेलै भएछ सात जन्मको पवित्र नाता, पलभरमै मेटेर गयौ।
“हेप्पी न्यू इअर्” कृष्ण अमरदीप गद्य कविता by k amardeepJanuary 3, 2010लौ नयाँ बर्ष आयोरे सबैले खुसियाली मनाउनु पर्ने रे मिठो मिठो खानु पर्ने रे अनी राम्रो लगाउनु पर्ने रे अनी भन्नु पर्ने रे “हेप्पी न्यू इअर्” हाँमी रमाउछौं मोज्मस्ती गर्छौ
अपनयन कृष्ण अमरदीप हाइकु by k amardeepJanuary 2, 20101 Commentसुन्सान रात चकमन्न शहर तिमी अनि म। संयोग थियो हाम्रो पहिलो भेट भुल्नै नसक्ने।
“काल कोठी” कृष्ण अमरदीप गजल by k amardeepJanuary 1, 2010जिउनु भन्दा मर्नु आज, रहर भयो जिन्दगी बारम्बार जिउनु पर्ने, जहर भयो जिन्दगी। कसलाई भनौं कसरी बित्छन, मेरा दिन रातहरु स्वइछाले सबै आउने जाने, शहर भयो जिन्दगि।
उठौँ युवा कृष्ण अमरदीप गजल by k amardeepDecember 29, 2009के रात के दिन, सधैं उस्तै छ यहाँ पलपल बिनाशले, देश डस्दै छ यहाँ।
कुर्कुरे बैस कृष्ण अमरदीप गजल आफ्नै मन by k amardeepDecember 27, 20095 Commentsऐना हेर्दा आँफैलाई लाग्न थाल्यो लाज हजुर मेरै मात्रै चर्चाचल्छ सङिनीको माज हजुर सबै भन्छन “कतिछिटो तरुनी भाकी योत ” सधैं जसो सोचाइमै बित्छ पुरै रात हजुर
जुनेली रात कृष्ण अमरदीप गजल by k amardeepDecember 21, 20092 Commentsपहिलो भेटको जुनेली त्त्यो रात कसरी भुलुँ म प्रीत साट्दै चुमेका ती हात कसरी भुलुँ म ख्याल ख्यालमै पुगेछु म तिम्रो समीपमा त्यो यात्राको सुनौलो तिम्रो साथ कसरी भुलुँ म