आत्माको बोली नर्वदा देवी चट्टान गद्य कविता आफ्नै मन by narvadadeviNovember 29, 2013संसारको माया बन्धन हो यो रुमलिएको मान्छे बाँचिरहेर मेलाभर्न दुखसागर हो मान्छे छु म जाह सधै हाँसी दुख सुख सहज गरी दुखकस्ट जति जे आओस झेल्नुछ नमानी डर रतिभरि आफ्नै सुरमा चलिरहने, हास्ने कसैको भर नगरी
खुशी सबै समेटेर गयौ कृष्ण अमरदीप गजल आफ्नै मन by k amardeepJanuary 4, 2010दु:ख पिडा मलाई दीई, खुशी सबै समेटेर गयौ मेरो विश्वाशको हत्त्या गरि, दुर्भाग्य आज लेखेर गयौ। अग्नीको सातफेरा, तिम्रालागी एक खेलै भएछ सात जन्मको पवित्र नाता, पलभरमै मेटेर गयौ।
शुभकामना krishna गद्य कविता आफ्नै मन by yograjJanuary 1, 2010मुस्कुराउनू सधैं तिमी गुलाबको फूल सरी ईश्वर दाहिने भइरहुन जहापनी सधैंभरि सानातिना ठेस लाग्दा नआत्तिनु कहिले पनि कुरेर बसोस दोबाटोमा सफलताले जहिले पनि
कुर्कुरे बैस कृष्ण अमरदीप गजल आफ्नै मन by k amardeepDecember 27, 20095 Commentsऐना हेर्दा आँफैलाई लाग्न थाल्यो लाज हजुर मेरै मात्रै चर्चाचल्छ सङिनीको माज हजुर सबै भन्छन “कतिछिटो तरुनी भाकी योत ” सधैं जसो सोचाइमै बित्छ पुरै रात हजुर