सद्भावको फूल माला, चढाएर आओस् दशैँ कोमलप्रसाद भट्ट गजल by ksOctober 28, 2012सद्भावको फूल माला, चढाएर आओस् दशैँ आपसमा मायाप्रीति, बढाएर आओस् दशैँ घरबारी साहुलाई छोडी, चाड बाड मान्नु पर्ने विकृतिलाई चोर औँला, ठड्याएर आओस् दशैँ