समयको गुञ्जन कृष्ण बाउसे गद्य कविता मधुपर्क २०६८ मंसीर by kbsDecember 11, 2011आफ्नै अनुहारमा चाउरीहरूसँग पोको पर्दै आफ्नो उद्धार आफैँ गर्नुपरेको छ
हातहरू दिन्छन् साथ कृष्ण बाउसे गीति कविता मुना २०६७ माघ by kbsFebruary 24, 2011सधैँभरि हातहरू दिन्छन् मलाई साथ त्यसैले त मन पर्छन् मलाई मेरा हात । खुरुखुरु काम गर्छन् अह्राउनासाथ रिसै उठोस् तर यिनले हान्दैनन् है लात ।
घुस्याहा बाउको छुच्चो छोरो कृष्ण बाउसे बाल कविता मधुपर्क २०६७ मंसिर by kbsDecember 31, 2010मन चैँ कालो, देख्दा गोरो घुस्याहा बाउको छुच्चो छोरो ।
सम्बन्ध त्यस्तो पनि त हुनसक्छ कृष्ण बाउसे गद्य कविता मधुपर्क २०६७ असोज by kbsSeptember 15, 2010तिमी मेरो मित्र हुन सकेनौ म कसैलाई शत्रु बनाउने सोचमा छैन कृपया मलाई निरपेक्ष रहन देऊ ..तटस्थ रहन देऊ ।
आफ्नै परिभाषामाथि प्रश्न चिन्ह कृष्ण बाउसे गद्य कविता मधुपर्क २०६६ मंसिर by kbsDecember 30, 2009जब म बाटोमा ओहोरदोहोर गर्छु मेरो स्पर्शमा आउँछ एकातिर सधैँ सबैलाई जीवन बाँड्दै हिँडिरहेको निश्चिन्त हावा