Skip to content

चेतनाथ हरित

सहिदको रगतले पोल्छ !

  • by

सधैँ गन्गन् / निरन्तर पर्पर्
उही परिवेश, उनै आवाज
उही धरातल, उनै आत्मवञ्चना
हेर्दाहेर्दै/पर्खंदापर्खंदै
वाक्क लागेर जनता