कवि (लघुकथा) भुवनहरि सिग्देल लघु कथा मधुपर्क २०६९ भदौ by editorAugust 24, 2014यहाँ एक जना मानिस आएको थियो। कवि हुँ भन्थ्यो। पोहोर सालको कुरो। मैले सोधेको थिएँ – घर कहाँ हो ? घर छैन भन्यो उसले। पत्याएँ। ऊ कविको औकात भएको मानिस हुनसक्थ्यो।
मेनकाको डायरी बद्रि भिखारी गद्य कविता मधुपर्क २०६९ भदौ by editorAugust 24, 2014तिमी हुनुसँगै हुँदोरहेछ जिउनुको सार्थकता तिमी नहुनुको एक्लोपन म, यो कुटीमा भोगिरहेकी छु।
सम्पादकको नाममा गिरिजा अधिकारी गद्य कविता मधुपर्क २०६९ भदौ by editorAugust 24, 2014सम्पादक, मेरो बाध्यतालाई अखबारको ‘ब्यानर न्यूज’ बनाउँछ
मान्छे र समय चेतनाथ हरित गद्य कविता मधुपर्क २०६९ भदौ by editorAugust 24, 2014पलपल गनिरहेछ मान्छे समयका रेसाहरू केलाइरहेछ मान्छे !
चाँगुनारायण विश्वविमोहन श्रेष्ठ गद्य कविता मधुपर्क २०६९ भदौ by editorAugust 24, 2014जसरी विराजमान गराएर गएका थियौ देवलको यो भित्री भित्तामा म अहिले पनि त्यहीं
खै म त यसै उसै त्यसै हारेको प्रकाश दिप्साली ‘मिराक’ गजल मधुपर्क २०६९ भदौ by editorAugust 24, 2014खै म त यसै उसै त्यसै हारेको मान्छे स्वयं तिमीले नै धरापमा पारेको मान्छे।
नलेख्नु पर्ने कुरा लेखियो अविरल ओझेल गजल मधुपर्क २०६९ भदौ by editorAugust 24, 2014नलेख्नु पर्ने कुरा लेखियो शहरमा पाइलै नटेक्नु थियो टेकियो शहरमा।
हर धडकनमा सुरिलो लय होस् डा. सनतकुमार वस्ती गजल मधुपर्क २०६९ भदौ by editorAugust 24, 2014हर धडकनमा सुरिलो लय होस् नव सिर्जनमा मन तन्मय होस्।
दुर्घटित मन हिरण्यकुमारी पाठक गद्य कविता मधुपर्क २०६९ भदौ by editorAugust 24, 2014आज मन कता हरायो कता भित्रभित्रै रित्तिउझैं थाहा छैन अथाह समुद्र भित्रभित्रै
निद्राको खोजी सच्युतराज उप्रेती ‘भुम्लुले’ गद्य कविता मधुपर्क २०६९ भदौ by editorAugust 24, 2014ए समाचारका पेटाराहरू मेरा इन्द्रियबाट छिरेर
देश, आमा र निद्रा विक्रान्तविक्रम राणा गद्य कविता मधुपर्क २०६९ भदौ by editorAugust 24, 2014आमा ! अवशेषमात्र बाँकीभा अस्तित्व, उत्खननको अर्थ त थिएन,
नयाँ वर्ष कालीप्रसाद रिजाल गद्य कविता मधुपर्क २०६९ भदौ by editorAugust 24, 2014आज आँखा खुल्दा एउटा नयाँ स्पर्शको मलाई अनुभव भयो धेरै बेरसम्म त्यसै पल्टिएर
म धेरै चोटि दुख्छु गीता कार्की गद्य कविता मधुपर्क २०६९ भदौ by editorAugust 24, 2014डाँडाबाट उक्लेर जून सर्वत्र फैलिनु यदि उसको नैसर्गिकता हो भने
पत्याउन्न कसै गरी श्याम दाहाल गीति कविता मधुपर्क २०६९ भदौ by editorAugust 24, 2014के हो जिन्दगी हाम्रो आशा साँचेर राख्नुछ निराशा बीचमा टेकी माया पालेर बाँच्नुछ
अविश्वासको याम चीजन वस्ती गीति कविता मधुपर्क २०६९ भदौ by editorAugust 24, 2014सबैको सबैसँग केही काम छ यहाँ मन नपरे पनि साइनोको नाम छ यहाँ,
सडक पुकारा !! बद्रीप्रसाद दाहाल गीति कविता मधुपर्क २०६९ भदौ by editorAugust 24, 2014भन्छन् बाटो, ‘जनपथ’ कयौं, ‘राजपन्था’ मलाई। मान्छन् धेरै, ‘सडक’ सजिलो, हिंड्न वा डुल्नलाई।।
सम्बोधन – फूलको असिम सागर गद्य कविता मधुपर्क २०६९ भदौ by editorAugust 24, 2014महोदय ! तिमीले सुँघ्दैमा मेरो बासना रित्तिन्न तिमीले छुदैंमा मेरो सौन्दर्य मर्दैन
उनलाई कुर्ता किनेको साँझ हेमप्रभास गद्य कविता मधुपर्क २०६९ भदौ by editorAugust 24, 2014उनलाई कुर्ता किनेको साँझ आपसमा सम्झौता गर्दै निलाम्य भएका थिए रङहरू।
बिहानी बिउँझदा राधिका गुरागाई गद्य कविता मधुपर्क २०६९ भदौ by editorAugust 24, 2014उघारेर घुम्टो प्रकृतिको सुन्दर विम्ब पर्दाफास गर्दै पहिलो झुल्का झुल्किरहेछ
वसन्त काव्यको आमुख राजेश्वर देवकोटा छन्द कविता मधुपर्क २०६९ भदौ by editorAugust 24, 2014म धाएँ धेरै नै तर शरण सत् पाइन कतै अबेला जागेछौ नभन ममता पाउँ कविते।