Skip to content

अच्युतप्रसाद पौडेल 'चिन्तन'

नरपति पोखरेलका एकमुष्ट सँगालो

  • by

डा. रामप्रसाद पोखरेल तथा श्रीमती शोभनाको सतत् प्रयासले नरपति पोखरेलका सम्पूर्ण कृतिको सँगालो हालै प्रकाशित भएको छ । नइ प्रकाशनले आकर्षक कभर डिजाइनका साथ प्रकाशित गरेको यस पुस्तकले नेपाली भाषा, साहित्यमा धेरथोर श्रीबृद्धि गरेको छ । पचासी वर्षमा निधन भएका नरपतिका कृतिहरूको एकमुष्ट सँगालोलाई प्रकाशित तथा पुनः प्रकाशित गरिदिएर पुत्र रामप्रसाद पोखरेल र उनका परिवारले पूर्वीय दर्शन र पितृ स्नेहको थप नमुना प्रस्तुत गरेका छन् ।

सरस्वतीको साधना गर्ने दिन वसन्तपञ्चमी

  • by

वसन्तको आगमन सङ्केत, विद्याकी खानी, श्रम, सीप र उद्यमशीलताकी स्रोत सरस्वतीको जन्मजयन्तीको पावन अवसर एवं पर्व हो श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी ! माघ शुक्लपञ्चमी !!