Skip to content

श्रीजन श्री

प्रीतिको फूलमा सतही टिप्पणी

  • by

गीत मानव सभ्यताको प्रयाय हो । भाषाको लिपिबद्ध अवतरण हुनु पूर्वदेखि नै यसको अस्तित्व र स्वतन्त्र पहिचान रहदै आएको देखिन्छ । यसलाई समाजको विषिष्ट दर्पण, भाषाको आनन र अभिव्यक्तिको सुकोमल तर जवर्जस्त माध्यमपनि भन्नसकिन्छ । गीतलाई मान्छेको इतिहास पनि भन्नसक्छौँ हामी एक अर्थमा, तसर्थपनि यसलाई बिर्सन सक्तैनौ हामी । गीतमा हृदयको आवाज अभिगुञ्जितहुने भएकाले नै यो स्वप्नहरूको विम्व बनेर बाचिरहेको हुन्छ नाचिरहेको हुन्छ ।

समयको मार परे

  • by

समयको मार परे, बाघले पनि लडडु खान्छ
गर्धनमा धार परे, बाघले पनि लडडु खान्छ

जस्तालाई त्यस्तै अनि, ढिंडालाई निस्तै भन्छन्
बज्र लगातार परे, बाघले पनि लडडु खान्छ

नेपाली नै बनेको छ दास नेपालीको

  • by

नेपाली नै बनेको छ दास नेपालीको
यही हो कि परिचय खास नेपालीको

स्वतन्त्र भै बाँच्न पाउनु मौलिक हक हो भन्दै
भर्दा रै’छन् बन्दूकमा सास नेपालीको