दोष मेरै थियो (गजल) सूर्य चेम्जोङ गजल by kbsFebruary 23, 20113 Commentsदोष मेरै थियो उस्को, दोष थिएन । उस बेला तिम्रो पनि, होश थिएन । जिन्दगीको यात्रा सँगै, गरेपछि के बाँकी यात्रा गर्न कोशौ, कोष थिएन ।
होशियार सूर्य चेम्जोङ गजल by kbsFebruary 3, 20116 Commentsछिमेकैमा छिमेकीले, ठग्न सक्छन होशियार अर्को सिक्किम, दार्जिलिंग, लग्न सक्छन होशियार पथभरि फूललाई सजाएर आए पनि नियतिले बाटैनिर, हग्न सक्छन होशियार
किन आज यत्ति साह्रो सूर्य चेम्जोङ गजल by kbsJanuary 27, 20113 Commentsकिन आज यत्ति साह्रो, प्यास बढ्दै छ ? तिम्रो सानो स्पर्शले, स्वास बढ्दै छ प्यासी माछो समुन्द्रको, छेउ पुगेपछि तृष्णा मेट्ने अब उसमा, आस बढ्दै छ
दुनियाँको नजरमा सरम् भयो भन्या’ सूर्य चेम्जोङ गजल by kbsJanuary 11, 201111 Commentsदुनियाँको नजरमा, सरम् भयो भन्या’ । नटासिऊ न हपहपी, गरम् भयो भन्या’ । रित्तिएथ्यो सिसी सबै, भरी देखेपछि अलिकति गिलासमा, भरम् भयो भन्या’ ।