छिमेकैमा छिमेकीले, ठग्न सक्छन होशियार
अर्को सिक्किम, दार्जिलिंग, लग्न सक्छन होशियार
पथभरि फूललाई सजाएर आए पनि
नियतिले बाटैनिर, हग्न सक्छन होशियार
पहाड चढन निक्लेका हौ, शिखरमा पुगिएला
ढुंगानेर पाउ कतै, डग्न सक्छन होशियार
सूर्यलाई छेक्न खोज्ने, बादलुले जाने हुन्छ
आकाशमा मेची काली, बग्न सक्छन होशियार

la man paryo..
la man paryo..
goooddddddddddddd
goooddddddddddddd
सूर्य चेम्जोङ जिन्दावाद!
मन पर्यो।
🙂
शुभकामना
बाई
tapaiko gazal lekhan eakdam
tapaiko gazal lekhan eakdam ramro chha…
euta sahityik pagallai aarko
euta sahityik pagallai aarko sahityik pagalko rachana man parnu noulo hoina ni..
Thank you for all the
Thank you for all the commenter………..