म एउटा एटिएम मेसिन दिपेन्द्र भट्टराई गद्य कविता by dipendra bhattaraiMarch 25, 2013म एउटा एटिएम मेसिन आऊ केही बटन दबाऊ अनि चाहिए जति लिएर जाऊ ! तिमी त सौखिन मान्छे बटन दबाउँदा औंला दुख्लान् दबाएर केही बेर कुर्दा
मूर्ति आफैँ कहाँ बोल्छ दिपेन्द्र भट्टराई गजल by dipendra bhattaraiMarch 16, 2013मूर्ति आफैँ कहाँ बोल्छ ! पुजारीकै माग होला बकुलाको भेषमा त्यहाँ, पक्कै पनि काग होला ! चामल भन्दै पिठो बेच्थ्यो, दुनियाँलाई थाहै छ नि पिठो भन्दै बेच्छ अचेल, पक्कै त्यो खाक होला !
तिमी बोल्यौ…. दिपेन्द्र भट्टराई आधुनिक गीत www.dcnepal.com by dipendra bhattaraiDecember 3, 2010तिमी बोल्यौ..उ..,तिमी हाँस्यौ..ऊ तिमी बोल्यौ,बिनायोको धुन भुलें मैले (तिमी हाँस्यौ,पुर्णिमाको जुन भुलें मैले )-२ (सुनपरिका सुन्दर बयान, कहानीमा सुन्थेँ
मलाई पिट्यो दिपेन्द्र भट्टराई गीति कविता by dipendra bhattaraiDecember 2, 2010मलाई पिट्यो, चोट दियो, त्यसलाई पिट्नुछ हार दिलाउने, क्रुर बेलालाई, मैले जित्नुछ !!
आफ्नासँग छुट्दा रोएँ दिपेन्द्र भट्टराई गजल by dipendra bhattaraiNovember 29, 2010आफ्नासँग छुट्दा रोएँ नियतिले चुट्दा रोएँ !!