श्रद्धाञ्जली धिषण निरौला छन्द कविता अनेसास जापान साहित्य श्रृंखला by kbsApril 22, 2009रमेश झुल्किएका हौ नक्षत्र चम्किला बनी। भयौ ‘विकल’ बाँचेर बुझ्न केही सकिन्न नि॥ साहित्य सम्झना गर्दै आफैं ‘विकल” भैसक्यौ। यस्तै रहेछ संसार तिम्रो देह ढलिसक्यो॥
तिम्रो यादमा त हैन धिषण निरौला पद्य कविता अनेसास जापान साहित्य श्रृंखला by kbsApril 22, 2009राती निद्रा लाग्दैन, सुत्न खोज्दा पनि। जबरजस्ति आँखा चिम्ल्यो, निदाइन्छ की भनि॥ अहँ, के निदाइन्थ्यो, झन् बिग्रिने ताल। लौन हजुर बताइदेउ न, के भको यो हाल॥
नेपाल आमा तिमी धिषण निरौला छन्द कविता by kbsAugust 1, 2008उर्लन्छन् मनमा अनेक थरिका नौला नयाँ कल्पना। कुर्लन्छन् कति भावना मन भरी थाले निकै अल्पन॥ हुर्की काखमहाँ गर्यौं कतिकुरा हेरर बस्थ्यौ तिमी। सम्झन्छौं परदेशमा अझ सधैं नेपाल आमा तिमी॥