पहिले पाप पछि भगवान अर्जुन पाण्डे गजल by editorJune 17, 2018पहिले पाप पछि भगवान क्या गजब छ पहिले सम्मान पछि बदनाम क्या गजब छ गर्नेले गर्छ नगर्नेले हेर्छ यो समाजमा गर्नेलाई होइन नगर्नेलाई सम्मान क्या गजब छ
कोही जित्छन् कोही हार्छन् अर्जुन पाण्डे गजल by editorMay 28, 2018कोही जित्छन् कोही हार्छन् हारजित यस्तै छ धनीलाई सुुखसयल गरीबको गीत यस्तै छ नरोएको रात छैन नखोजेको बास छैन् दुनिया सारा बदलियो तर हित यस्तै छ
मधुर रसले नकस भो अर्जुन पाण्डे गजल by kbsSeptember 13, 2011मधुर रसले नकस भो मदहोसी यो रात ढल्न सक्छ इसाराले नडाक भो कसम, मनमा आँधी चल्न सक्छ सुन्दरताकी खानी तिमी घप्प मुहार बल्दा कसम नलेख्नेले गजल लेख्छन् यादैयादले ईश्वर ढल्न सक्छ
आजभोलि जसको पनि नजर खराब छ अर्जुन पाण्डे गजल by kbsAugust 9, 2011आजभोलि जसको पनि नजर खराब छ खुले आम गर्छन यहाँ सहर खराब छ इज्जत र प्रतिष्ठाको कुनै कदर छैन् अनेक मान्छे छन् सारा रहर खराब छ
उचित मूल्यत दिन्नन् करको के कुरा अर्जुन पाण्डे गजल by kbsAugust 7, 2011उचित मूल्यत दिन्नन् करको के कुरा फाटेको छ देश आज चरको के कुरा आशा हराउदैछ निराशा पलाउँदै छ जे थियो सकियो सबै धरको के कुरा