नाइँ गर्दिन म त बिहे ! रश्मी के.सी. वैयक्तिक निबन्ध मधुपर्क २०६९ जेठ by ksJune 17, 2012हुन त मेरो बिहे गर्ने उमेर बितिसकेको छैन । १६ वर्षे प्रखर जवानीको यो सुरम्य रङ्गमञ्चमा छु म ।