दु:खद हारमा पनि सुबेन बम्जन गजल by editorNovember 16, 2013दु:खद हारमा पनि, जित देखे मैले, संसार भरी नै उस्तै, रित देखे मैले चोट परेपछि, भिज्नु पर्थ्यो आँखाहरू, पातमा झै, परेलिमा शित देखे मैले
तिमीले सोच्यौ होला सुबेन बम्जन गजल by editorNovember 10, 2013तिमीले सोच्यौ होला, मेरो घर छैन, तिमीले ठान्यौ होला, मेरो भर छैन सही अनुमान तिम्रो, म सडकछाप हुँ, साच्चै नामको पछाडि, मेरो थर छैन
उजाड जिन्दगीमा सुबेन बम्जन गजल by ksAugust 1, 2012उजाड जिन्दगीमा, बहार बनेर आयौ तिमी, निराश जिन्दगीमा, रहर बनेर आयौ तिमी! नितान्त एक्लो थिएँ, सधैं मनको बस्तीभित्र, हलचल मच्चाउदै शहर बनेर आयौ तिमी!
प्राङबोला ल्हुइ (तामाङ गजल) सुबेन बम्जन तामाङ् भाषा by ksJuly 29, 20121 Commentप्राङबोला ल्हुइ, तिलाबिसे खाइ, फ्युक्बाला हरुवा, कादे चिसे खाइ! बामरी हलो तेन् जुवा पुइसीनाम, सत्तन मोइबारी, कादेनिसे खाइ!