एक रात तिमीसँग स्काई नवीन गजल by editorNovember 30, 2013एक रात तिमीसँग कटाउनुको मज्जा बेग्लै जिस्काउँदै हात हाली सताउनुको मज्जा बेग्लै
हराएका सपना स्काई नवीन गजल by ksSeptember 29, 2012हराएका सपना मेरा शहरभित्र खोजी बस्छु तिमीलाई आफ्नो बनाउन रहरभित्र खोजी बस्छु हामी दुईको सम्बन्धमा तल-माथि नहोस भनी गजलका शेरहरूको बहरभित्र खोजी बस्छु सपनीमा तिमीलाई दोख्न नपाउँदा हर राति कठाग्रिदो बिहानीको प्रहरभित्र खोजी बस्छु
तिमीले धेका दिएर त स्काई नवीन गजल by ksAugust 14, 2012तिमीले धेका दिएर त, गजल मेरो सहारा भो तिम्रो यादमा पिएर त, गजल मेरो सहारा भो सारा खुसी सपनाहरू, आँशु बनेर बहिदिँदा फलाम जस्तै खिएर त, गजल मेरो सहारा भो
खुसी छौ रे तिमी अचेल स्काई नवीन गजल by ksJuly 31, 2012खुसी छौ रे तिमी अचेल, फूलै-फूलले घेर्दा खेरी मेरो लाश दुई बाँसमा, कात्रो राखी बेर्दा खेरी ॥ पराईको अंगालोभित्र, हाँसी हाँसी जाँदा तिमी जिउदै मुर्छा परे म त, जीवन साथी फेर्दा खेरी ॥
कृतिम गुलाफ र भ्यालेनटाइन स्काई नवीन गद्य कविता by ksJuly 28, 2012कृतिम गुलाफमा रम्ने तिमी… तिम्रो मन पनि । मैले तिखा काँडाहरूको सामना गरेर, रगताम्य हात बनाएर तिमीलाई दिएको गुलाफ छि … ! भन्यौ किन? भन्दै थियौ यो गुलाफको रस खै? बासना कहाँ गयो ?