Skip to content

neupane kanchha

पैसासँग माया

छिटै घर आउनुभन्दा परदेश तिरै बस्ने तिमी
माया प्रेमलाई भुलेर पैसाको भेलमा भस्ने तिमी

अतित मैले भुल्ने पर्छ यौटासँग खुल्ने पर्छ
मेरो माया लात हान्दै अर्कै को मुटुमा पस्ने तिमी