तिम्रो मेरो प्रेमको खेलौना हुने भो
सुख के हो थाहा नपाई बेलौना हुने भो
खै कसरी भुल्नु खै अतित का पलहरू
तिमी उता म यता टोलाउने हुने भो
तिम्रै यादमा जहाँ पनि पागल भै रहदा
यतिकैमा यमराजले बोलाउने हुने भो
छिट्टो पनि लागेन कालले
एकै छिन झुलाउने हूने भो
तिम्रो मेरो प्रेमको खेलौना हुने भो