रोक्दा रोक्दै तिम्ले मलाई बसन्त दहाल गजल by ksFebruary 24, 20131 Commentरोक्दा रोक्दै तिम्ले मलाई लछारेर गयौ आज जिन्दगीको माझधारमा पछारेर गयौ आज बिल्कुल म स्वार्थी हैन तिम्रै खुशी चाहेको थें सम्झाउँदा उल्टै मलाई झपारेर गयौ आज
जिन्दगीलाई चलाउन बसन्त दहाल गजल by ksFebruary 11, 2013जिन्दगीलाई चलाउन, झुठो पनि बोलें हजुर ज्यानै जाने जोखिमहरू, पनि कति मोलें हजुर नगरेको काममा पनि, दोषै भागमा परे पछि आफ्नै वास्तविकता पनि, कति सामु खोलें हजुर