तिमी मेरो क्यानभासमा मनु मन्जिल गद्य कविता ल्याम्प-पोस्टबाट खसेको जुन by editorAugust 31, 2014मैले पहिलो पटक यौटा चित्र कोरेँ र त्यो पनि तिम्रो ।
दशैं मनु मन्जिल गद्य कविता हिमाल खबरपत्रिका by kbsOctober 15, 2011दशैँबाट दशैँ हराएको खबर छ छैन अखबारमा?
ल्याम्पपोस्ट मनु मन्जिल गद्य कविता मधुपर्क २०६७ वैशाख by kbsJune 9, 2010निभेर दिनभर उभिन्छु अचेल सडक- किनारामा बाँच्नै नहुने धेरैजसो दिनहरू बाँचेर मात्र आयु नाघ्न नसकेर उभिए जसरी ।
सजाय मनु मन्जिल गद्य कविता गोरखापत्र by kbsJuly 19, 2008तिमीले मेरो मन चर्कने गरी हकार्यौ मेरो घरको झ्याल खस्ने गरी ढुङ्गाले हान्यौ र गयौ, मैले उहीबेला तिम्रा लागि यौटा सजाय सोचेको थिएँ ।
घरको आधी मनु मन्जिल गद्य कविता नेपाल साप्ताहिक by kbsJuly 9, 2008उनी रिसाउदा घरभित्र एउटा आधी पस्छ झ्याल-ढोका, थाल र रिकापीहरू मस्तिष्क चर्कने गरी बज्छन् ।