सिपाहीले कहेको सामाजिक इतिहास सरला गौतम पुस्तक/कृति समीक्षा हिमाल खबरपत्रिका by editorAugust 30, 2014नेपाली सेनाका पूर्व प्रमुख रुकमाङ्गद कटवालको कहानीमा प्रतिकूलतासँग पौंठेजोरी खेल्दै अगाडि बढिरहेका तन्नेरीहरूले बाटो पहिल्याउन सक्छन् भने समकालीनले आफूले भोगेको समय सम्झन्छन्।
मभित्रको मान्छे सरला गौतम गद्य कविता नेपाल साप्ताहिक by kbsAugust 9, 2008मैले हरेक रातपछि दिन देखेकी छु निष्पट्ट कालो अन्धकारलाई निर्धक्क पर्ूवका किरणहरूले चिरेको देखेकी छु ।