मनोज बोहरा
मेमोरी (विज्ञान लघुकथा)
मानसिक रोगिको उपचार कसरी गर्छौ र ? तिम्रो उपचार पद्धती ससक्त छ होला र बिहानै देखिनै तिम्रो क्लिनिकमा बिरामी भरिएका हुन्छन भुईलो जुङा हल्लाउदै जेनुस मतिर प्रश्न बाचक नजर ले हेर्छ ।
मनिसको मस्तिस्कमा कुनै गलत मेमेरी बार बार आउने कारणले मानिस मानसिक रोगी हुने गर्दछन । म कम्प्युटर को मध्यमले त्यो गलत मेमोरिलाई उसको मस्तिस्कबाट डिलिट गर्छु । यो उपचार पद्धतिमा गलत मेमोरिलाई कम्प्युटरमा चिन्ने खुबिले गर्दा म कहाँ बिरामी खचाखच भरिएका हुन्छन म सहज रुपम जवाफ फर्काउँछु ।
नेताज्यूको मन्त्र
नेताज्यूको मन्त्र
देशमा एउटै रोगी नभए डाक्टर के गर्थे/
शुशानले देश चले पत्रकार के गर्थे //
अपराधी र भ्रष्ट्रचारी लाई खै कहा समेट्ने
इ नभए न्यायाधिस र वकिल के गर्थे
हत्या हिसां पनि त चाहियो नि देशमा
यै नभए पुलिश प्रसासनको के गर्थे ।
डाक्टर रत्नपार्कमा बसेर भिख माग्थे की ।
पत्रकार समाचार नभेटेर भोकै मर्थेकी ।
न्याधिस वकिलको अध्यन के काम ।
पुलिस प्रशासन झिगां मारेर बस्थे की ।
त्यसैले
शुशासनको ठाउँमा कु जोडीदा नी
मेरो देश शुन्दर शान्त विशाल छ ।
सबैलाई समेट्ने लोकतन्त्र आको छ ।
त्यही भएर त,
हत्या, हिंसा, भ्रष्टार, रोगी, भोगी, प्रत्रकार
डाक्टर वकिल कुशासन
ह्याकर
सूर्यको प्रकाश सिधा रुपमा बन्दुकमा परेकाले होला, अचम्मैले चम्किएझै देख्दैछु । यसमा कम्प्युटर चिप जोड्नु पर्ने हुनाले बन्दुक खोलें, त्यसमा भएको टि्रगर निकालेर फाल्दिएँ । मोटरबाट निस्केको तार कम्प्युटर चिपमा जोडिदिएँ । मोटर घुम्दा अंकुसे संगसगै टि्रगरमाथिरहेको स्प्रिङ्ग तानीयोस र बन्दुक पड्कियोस् भनेर एउटा पातलो फलामको अंकुसेको एक भाग त्यस सानो मोटरमा र अर्को भाग उक्त टि्रगर माथिरहेको स्प्रिङमा जोडें ।

फूल देखाई रोप्छिन काँडा सुन्दर देख्ने गुलाफले