Skip to content

सविन एकतारे

जादु

मन यो मेरो हजुर गर्दैछ कि कसुर
लाग्छ अनौठो केही
धड्कनको तालमा चल्छ समय पनि
गर्दै इशारा केही
खै कसको दोष हो कस्तो मदहोसी हो
चल्दैछ जादु केही