२०२३ साल साउन १५मा मोरङ, विराटनगरमा पिता श्याम आचार्य र माता शोभा आचार्यका तीनभाइ छोराहरूमध्ये जेठा छोराका रूपमा जन्मनु भएका पेशल आचार्य रामेछाप जिल्लाका पुराना भाषा शिक्षक, क्रियाशील कवि, लेखक, निबन्धकार, भूमिकाकार, कथाकार र प्रशिक्षक समेत हुनुहुन्छ ।